Skip to content

Latest commit

 

History

History
30 lines (21 loc) · 1.91 KB

File metadata and controls

30 lines (21 loc) · 1.91 KB
chapter अध्याय २०
pageNumber १०४
titleIndex २०.१

कन्सोल

जाभास्क्रिप्टमा, हामी कन्सोलमा सन्देश (चरको सामग्री, दिइएको स्ट्रिङ, आदि) लेख्न console.log() प्रयोग गर्दछौं। यो मुख्यतया डिबगिंग उद्देश्यहरूको लागि प्रयोग गरिन्छ, आदर्श रूपमा प्रोग्राम को कार्यान्वयनको क्रममा चरहरूको सामग्रीको ट्रेस छोड्नको लागि।

उदाहरण:

console.log("Welcome to Learn JavaScript Beginners Edition");
let age = 30;
console.log(age);

📝 कार्यहरू:

  • Write a program to print Hello World on the console. Feel free to try other things as well!

  • कन्सोलमा 'हेलो वर्ल्ड' प्रिन्ट गर्न प्रोग्राम लेख्नुहोस् । अन्य कुराहरू पनि प्रयास गर्न स्वतन्त्र महसुस गर्नुहोस्!

  • 'कन्सोल' मा चल मुद्रण गर्न प्रोग्राम लेख्नुहोस् ।

    1. एक चर animal घोषणा गर्नुहोस् र यसलाई ड्रैगन मान निर्दिष्ट गर्नुहोस्।
    2. कन्सोल मा animal चर मुद्रण गर्नुहोस् ।

💡 सङ्केतहरू:

  • चरहरूको बारेमा थप बुझ्न चर अध्यायमा जानुहोस्।